१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुङमतीका हरेक घरमा एक कोठा होमस्टेका लागि छुट्याउन मन्त्री भुसालको आग्रह

२४ भदौं ०७९, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर बुङमतीका हरेक घरमा एक कोठा घरबास (होम स्टे)का लागि छुट्याउन आग्रह गरेकी छन्। ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभा आज उद्घाटन गर्दै मन्त्री भुसालले सो आग्रह गरेकी हुन्।  कला, संस्कृतिको संरक्षण गर्ने र बुङमतीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय…