[caption id="attachment_74111" align="alignnone" width="1100"] आजबाट राखिएको नयाँ डिभाइडर ।[/caption] ३० साउन ०७९, ललितपुर । दुर्घटना कम गराउने भन्दै ललितपुरको सडकमा नयाँ डिभाइर राखिएको छ । म्हानगरको करिव ४ लाख बजेटबाट कुपण्डोलदेखि पुल्चोकसम्म प्लाष्टिकको डिभाइडर राखिएको हो । महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले आजबाट डिभाइडर राख्न सुरु भएको बताए । उनले भने, हामी क्रमश पाटनका अन्य…