१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर ग्वार्कोमा बसले ट्याक्सीलाई किच्याे, चालक घाइते

११ साउन ०७९, ललितपुर । ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।  बा३ख ४४४० नम्बरको बसले ग्वार्कोस्थित बीएण्डबी अस्पतालअगाडि बा२ज ६०१ नम्बरको ट्याक्सीलाई ठक्कर दिएकाे थियाे । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएकाे ललितपुर प्रहरीले जनाएकाे छ । बसका चालक ५० वर्षीय नकलबहादुर महर्जनलाइ प्रहरीले नियन्त्रणमा राखेकाे छ ।