“गर्भमाहुदाँ नारीलाई हुँदो रहेछ हेला किन सिर निहुराउँछौ छोरी जन्मेको बेला त्यही समाजले छोरीलाई असुरक्षितपार्ने आफ्नो छोरी चेलीलाई पनिबलात्कार गरेर मार्ने पढि लेखी केहीबन्ने थियो सपना हरेकाकाममाअल्झाईदिए , भएनविपना बिहेपछि घरैबाट थाल्छन् दुःखदिन हरेकगाँसमा एउटै प्रश्नदाइजो थोरै किन? भन्छन्” दक्षिण ललितपुरको गिम्दी स्थित नारायण माविमा यो कविता परिवर्तन किशोर किशोरी समूहकी १४ वर्षिय सदस्य यमुना…