४ जेठ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिका ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६ सय ४७ मतले पछि पार्दै उनी आफ्नो प्यानलसहित विजय भएका हुन् । थापाले १ हजार १ सय ३८ मत पाएका छन् भने केसीले ६ सय ६६…