१७ वैशाख ०७८,ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका ११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हु । यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उनी निर्बिरोध भएकी हुन् । सो वडामा…