[caption id="attachment_6448" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] काठमाडौं, १८ माघ । काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ । गएराति सवा ९ बजे काठमाडौं महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो । आगो एक घण्टापछि निभ्याइएको थियो । आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो…