८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजदेखि काष्ठमण्डप सर्वसाधारणका लागि खुला

२१ चैैत्र ०७८, काठमाडौं । काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदैछ।  हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ। २०७२ को भूकम्पले पूर्णतः क्षति भएको काष्ठमण्डपलाई पुनः निर्माण गरी पहिलेकै अवस्थामा ल्याइएको हो।