३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आजदेखि काष्ठमण्डप सर्वसाधारणका लागि खुला



२१ चैैत्र ०७८, काठमाडौं । काष्ठमण्डप आज (सोमबार) देखि सर्वसाधारणका लागि खुला गरिँदैछ।  हनुमानढोका दरबार क्षेत्रमा काठमाडौं सहरकै प्रतीकका रूपमा रहेको काष्ठमण्डप राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार लोकार्पण गर्ने कार्यक्रम छ।

२०७२ को भूकम्पले पूर्णतः क्षति भएको काष्ठमण्डपलाई पुनः निर्माण गरी पहिलेकै अवस्थामा ल्याइएको हो।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।