७ फागुन ०७८, काठमाडौं । ललितपुर महानलक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठसहित नेकपा एमालेको केन्द्रिय लेखा आयोगमा ७ सदस्यहरु मनोनयन भएका छन् । पार्टीको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोगमा एमालले पाँच बर्षका लागि थप सात सदस्यलाई मनोनित गरेपछि आयोगले पूर्णता पाएको हो । एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि पोखरामा तीन दिनसम्म चलेको आयोगको…