२५ भदौ ०७८, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटिमण्डपमा सहेको सरकारी भवनमा भाडा नतिर्नेलाई कारवाही गर्ने चेतावनी दिएकी छन् । मंगलबार भृकुटिमण्डप क्षेत्रको निरिक्षण गर्दै मन्त्री रेग्मीले बिचौलिया मार्फत हुने कारोबार रद्द गरेर सोझै समाज कल्याण परिषद मार्फत नै भाडा सम्झौता हुने व्यवस्था मिलाउन लागिएको बताइन् । समाज कल्याण परिषद…