[caption id="attachment_33884" align="alignnone" width="1349"] प्रतिकात्मक तस्बिर ©lalitpurkhabar.com by shyam phuyal[/caption] २४ माघ ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको…