[caption id="attachment_56466" align="alignnone" width="1100"] सुरक्षित आवासकोे पर्खाइमा याङरी, लार्के बाढी प्रभावित असार १ गतेको बाढीका कारण घरबार बिहिन सिन्धुपाल्चोक बरुवाका बिस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् । चिसो मौसम कठ्याङ्ग्रिदै कटाएका बाढी प्रभावितहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल–२ बरुवाका स्थानीयहरु सुरक्षित ठाउँमा घर कहिले बनाउन…