[caption id="attachment_32571" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ५ माघ ०७८, काठमाडौं । काठमाडौंको कोटेश्वर सडकमा गएराती मोटरसाइल दुर्घटना भएको छ । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ भने पछाडि बसेका अर्का यात्रु घाइते भएका छन् । काठमाडौंको तिनकुनेबाट कोटेश्वरतर्फ आइरहेको मोटरसाइकल टिपरमा ठोक्किको बताइएको छ । गएराति करिव साढे ११ बजे प्रदेश…