४ माघ ०७८, काभ्रे । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका ७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु ५ करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन…