[caption id="attachment_13338" align="alignnone" width="1920"] गोकर्णमा तिर्थ भर्नेको भीड । फाइल तस्विर[/caption] १८ पुस ०७८, गोकर्ण । गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन् । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको भीडका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ…