१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं घट्टेकुलोकी बस्नेत आगोले जलेर मृत्यु




१८ पुस ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका २८ घट्टेकुलो बस्ने ८९ वर्षीया नन्द कुमारी बस्नेतको आगोले जलेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा पुस १५ गते दिँउसो बस्नेतले लगाएको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ५० बजे