२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लाजिम्पाटमा एक पुरुष मृत अवस्थामा फेला

२५ असोज ०७८,काठमाडौं । काठमाडौंको लाजिम्पाटमा एक पुरुष मृत आवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २ लाजिम्पाट धोविचौर डेरा गरी बस्ने संखुवासभा खिचिला गाउँपालिका २ घर भएका ४५ वर्षीय किरण राई आफ्नै कोठाभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।