[caption id="attachment_8905" align="alignnone" width="1098"] प्रतिकात्मक तस्बिर[/caption] २२ असार ०७८, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ७ देविचौर बुरुञ्चुली बस्ने १० वर्षीय जाकेस तामाङको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । यसै ठाउँस्थित बुरुङचुली खोलामा पौडी खेल्न गएका जाकेस लगायत २ जना व्यक्तिहरु पोलबाट लत्रिएर पानीमा खसेको विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।…