१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको माल्टामा वालकुमारीका व्यजनकार मृत अवस्थामा फेला




२१ असार ०७८, काठमाडौं । ललितपुरको माल्टा र मकवानपुरनजिक वागमती नदि किनारमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला पर्ने ललितपुर बालकुमारी बस्ने २६ वर्षीय सन्देश व्यजनकार आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।