२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सबै गाडी खुल्यो, काठमाडौंमा ट्राफिक जाम (तस्विरहरु)



ललितपुर खबर
२२ असार ०७८, काठमाडौं । प्रशासनले निषेधाज्ञा खुकुलो बनाउदै सबै गाडी खुलाएपछि राजधानी काठमाडौंमा ट्राफिक जाम देखिएको छ ।


एकातिर ट्राफिक जाम बढेको छ भने भीड पनि उत्तिकै बढ्न थालेको छ । राजधानीको इन्द्रचोक, असन भोटाहिटी, नयाँसडक क्षेत्रमा अत्याधिक भीड देख्न सकिन्छ ।
बसपार्कमा पनि यात्रुको संख्या हत्तै बढेको छ । गाडीमा सिटवाहेक पनि यात्रु उभिएर यात्रा गर्न थालेका छन् ।


मुख्य बजारका चोकहरुमा ट्राफिक सिट बजाएर हात हल्लाउदै चिच्याएको स्वर सुन्न थालिएको छ । हेरौंं केही तस्विर र भिडियो :

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।