ललितपुर खबर २२ जेठ ०७८,चापागाँउ । गोदावरी नगरले सबै वडाका ६० बर्षदेखि ६४ बर्ष उमेरसम्मका बासिन्दालाई कोरोना खोप दिने भएको छ । यही जेठ २५ गते नगरका हरेक वडाका स्वास्थ्य केन्द्रमा चिनियाँ खोप लगाउने कार्यक्रम रहेको नगरका प्रवक्ता मिलन सिलवालले ललितपुर खबरलाई बताए । खोप लगाउनका लागि नागरित्ता वा उमेर खुल्ने सरकारी कागजात लिएर खोप…