ललितपुर खबर २१ जेठ ०७८, ललितपुर । समुदाय स्तरमै कोरोना फैलिएपछि ललितपुर महानगरले कोरोना परिक्षणलाई व्यापक रुपमा परिक्षण गर्ने भएको छ । महानगरले यही जेठ २३ गते आइतबारबाट एण्टिजेन परिक्षण गर्ने भएको हो । नगरका सबै वटा वडामा महानगरले जेठ २३ गतेबाट असार ३ गतेसम्म परिक्षण गर्नेछ । परिक्षणका लागि श्री देवि थापा गुरुङ्गलाई फोकल…