१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमतीका अध्यक्ष लोप्चनले गरे शिक्षक सरुवा,संगठनको विरोध

ललितपुर खबर २६ मंसिर ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चनले पालिकाभित्र कार्यरत ११ जना शिक्षकहरुको सरुवा गरेपछि पालिकाका शिक्षकहरु असन्तुष्ट बनेका छन् । राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई घरपायक पर्ने ठाँउभन्दा टाढा सरुवा गरेको भन्दै शिक्षक संगठन वागमतीको टोलीले पालिका अध्यक्ष लोप्चनसामु ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म उनले बेवास्ता गरेका छन् ।…