९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर सूर्यविनायकमा घरको दुई तलाबाट खसेर कामदारको मृत्यु

२२ पुस ०७७, भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा घरमा रेलिङ हाल्ने क्रममा दुई तलाबाट खसेर कामदारको मृत्यु भएको छ। बुधबार दिउँसो सूर्यविनायक नगरपालिका ५ बस्ने ४० वर्षीय ईश्वर कार्कीको लडेर मृत्यु भएको हो। बिहान पौने १२ बजे वडा नम्बर ६ स्थित पाण्डु हाइट बस्ने गोविन्द राजकर्णिकारको घरको दुई तलाबाट कार्की खसेका थिए। रेलिङ हाल्ने क्रममा कार्की…