२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शंंखमुलमा आगलागी, लाखौंको क्षति

[caption id="attachment_6452" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ११ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १० शंखमुल चोकस्थित एशियन पेन्टसको न्यूआरके ईन्टरप्राईजेज पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण सामग्रीहरू समेत पूर्ण रुपमा जलेर करिब २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।