१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंंखमुलमा आगलागी, लाखौंको क्षति


११ कार्तिक २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

११ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १० शंखमुल चोकस्थित एशियन पेन्टसको न्यूआरके ईन्टरप्राईजेज पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण सामग्रीहरू समेत पूर्ण रुपमा जलेर करिब २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।