२६ असोज ०७९, काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनको चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानपछि चुनावी सरगर्मी बढेको हो । अहिलेको चुनाव विभिन्न कारणले रोचक बनेको छ । अप्रत्यासित रुपमा कतिपयको उम्मेद्वारी खारेज भएको छ भने कतिले फिर्ता लिएका छन् । कतिपय ठाउँमा पार्टीका बलिया उम्मेदवारहरुले…