२७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा माओवादीबाट ‘बागी’ उम्मेदवार राजु आलेमगरले लिए उम्मेदवारी फिर्ता



२६ असोज ०७९, ललितपुर । ललितपुरमा नेकपा माओवादी केन्द्रबाट ‘बागी’ उठेका राजु आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन्।  ललितपुर १ प्रदेश सभा (क) मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार हरि दाहालविरुद्ध ‘बागी’ उठेका राजु आलेमगरले उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा गएर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।