७ फागुन । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको श्री लाली गुराँस सहकारीको २३औं र २४औं साधारण सभा अन्तिम दिन आइतबार स्थगित भएको छ । केही समयअघि पुल्चोकस्थित कार्यालयमा मंसिर ७ गते साधारण सभा गर्ने भन्दै सूचना प्रकाशित गरेको यस सहकारीले वैधानिकताको लागि शेयरधनी सदस्यहरुको गणपुरक संख्या ५१% हुनुपर्ने व्यवस्था भएको भन्दै सभा हल अपर्याप्त रहेको…