काठमाडौं १९ पुस । शिव शिखर सहकारीका बचतकर्ताले पैसा पाउन ३५ दिनभित्र मागदाबी गर्न आह्वान गरिएको छ । शिव शिखर सहकारी संस्थाका बचतकर्तासँग सरकारले पाउनु पर्ने रकमको विवरण मागेको हो । सञ्चालकको मनोमानीले ठूलो रकम अपचलन भएपछि समस्याग्रस्त घोषित यस सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५…