लुम्बिनी राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय, बुटवल कार्यालयले नवलपरासी ९ब।सु।प।०को नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले आज विज्ञप्ति जारी गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ ९संशोधनसहित० को दफा २०९६० बमोजिम मुद्दा दायर गरेको जनाएको छ । नवलपरासी ९ब।सु।प।०…