हामी बजार अनुगमनमा गए व्यावसाय बन्द गरेर कारवाही गर्नुपछ । यसरी सबैको व्यावसाय बन्द गर्दै जाने हो भने अवस्था अर्कै आउँछ ललितखबर १६ बैशाख । ललितपुरमा दर्ता नै नगरि व्यावसाय गर्ने प्रबृत्ति बढेको भन्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले असन्तुष्टि जनाएकी छिन् । जावलाखेलमा शनिबार ललितपुर महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले महानगरको…