काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर गर्ने व्यक्तिमाथि कडाइ गर्दै नयाँ कार्यविधि जारी गरेको छ। ‘चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८१’ अनुसार अब चेकमा रकम नभएको अवस्थामा चेक धारकले तुरुन्तै कालोसूचीमा राख्न बैंकमा आवेदन दिन सक्नेछन्। यसअघिको व्यवस्थामा दुई पटक चेक फिर्ता भएपछि मात्र कालोसूचीमा राख्न पाइन्थ्यो भने नयाँ नियमअनुसार चेक फिर्ता…