५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठमेलमा पुस्तकको व्यापार बढ्दै

९ पुस ०७९, काठमाडौँ । कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताएका छन् । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उनले बताए । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा…