३ मंसिर ०७९, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख भन्दा माथि पुगेको छ । आइतबारको बनार भाउ अनुसार सुन एक लाख पाँच सय प्रतितोलामा कारोबार भएकोे छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको…