४ कात्तिक ०७९, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा उपभोक्ता मुदास्फीति ८.६४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ ।गत आवको भदौको तुलनामा २०७९ भदौमा खाद्य…