५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकैदिन तोलामा १,२०० रुपैयाँले महंगियो सुन

१३ असोज ०७९, काठमाडौं । सुनचाँदीको मूल्यमा बिहीबार उच्च वृद्धि भएको छ । सुन तोलामा नै एक हजार २०० रुपैयाँले महंगिएको हो । चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ…