[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] ८असोज ०७९, सुर्खेत । सुर्खेतको साविक घुमखहरे गाविस ९ स्थित लामिताले मोटर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्षलगायतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरी काम नै सम्पन्न नभएको आयोजना सकिएको भन्दै नक्कली बिल बनाएर भुक्तानी लिएको पाइएको छ । आर्थिक वर्ष २०६४÷६५ देखि आव २०६८÷६९ सम्म आयोजनामा रु…