२८ भदौं ०७९, ललितपुर । ललितपुरका ६ वटा सहकारी संस्थाहरु पुरस्कृत भएका छन् । जिल्ला साकोस संघको २८ औं बार्षिक साधारण सभाले जिल्लाका ६ वटै पालिकाबाट उत्कृष्ट ठहरिएका सहकारीहरुलाई पुरस्कृत गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंका अध्यक्ष मिनराज कडेलले पुरस्कृत गरे । पुरस्कृत हुनेहरुमा ललितपुर महानगरबाट कार्यविनायक साकोस बुङमती, गोदावरीबाट सरस्वती महिला साकोस ठेचो,…