[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] १२ भदौं ०७९, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो। नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले…