३ जेठ ०७९,काठमाडौं । सरकारले सर्वसाधारणलाई सहकारीलगायत वित्तीय संस्थामा पैसा राख्दा विश्वसनियता परिक्षण गर्न अनुरोध गर्दै सचेत गराएको छ । विज्ञापन बोर्डमार्फत विज्ञापन जारी गर्दै सरकारले अधिक लाभमा नफस्न अनुरोध गरेको हो । पछिल्लो समय वित्तीय क्षेत्रमा समस्या आइरहेको सन्दर्भमा सहकारीलगायत भनेर तोकेरै पैसा राख्न सचेत गराउदा जनमानसमा भने गलत अर्थ लागेको छ । सरकारले…