३१ असार ०७९, काठमाडौं । काठमाडौंको शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा लाउन्जको उदघाटन देउडा गायक यज्ञराज उपाध्यायले गरेका छन् । राइझुमा बोलको चर्चित देउडा गीत उनै उपाध्यायले गाएका हुन् । ‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय…