५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा देशव्यापी आन्दोलनको घोषणा

१५ साउन ०७९, काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएको व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने…