२८ असार ०७९, काठमाडौं । देश चलाउने सरकारसँग कति पैसा होला ? अनुमान गर्नुस् त । हामी यो विषयमा सहजै अनुमान गर्न सक्दैनौं । आर्थिक वर्षको अन्तिम भएको कारण भए पनि थोरै होला भन्ने लाग्न सक्छ । तर नेपाल सरकारको खातामा खरवौ रहेको पाइएको छ । सरकारको पैसा चलाउने नेपाल राष्ट्र बैंकका अनुसार सरकारको विभिन्न…