२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आधा किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

२६ जेठ ०७९, काठमाडौं  । अन्डरवेयर (कट्टु)मा लुकाएर ल्याएको आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन्। कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट बिहीबार बिहान काठमाडौं उत्रिएका धनुषा घर भएका एक व्यक्ति कट्टुमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु चेकजाँच क्षेत्रमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले उनको…