२६ जेठ ०७९, कीर्तिपुर । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडी बढ्न व्यावसायी तयार भएका छन् । कीर्तिपुर उद्योग बाणिज्य संघको आयोजनामा मंगलवार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीहरु विच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानिय…