२५ जेठ ०७९, काठमाडौं । नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन् । यस सम्बन्धी आज काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत…