५ बैशाख ०७८, ललितपुर । ललितपुरको इमाडोलमा होण्डा मोटरसाइकलको सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रम बीच जय मंन्जुश्री अटो वर्कसप प्रा लिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका संञ्चालक विकास महर्जनले जानकारी दिएका छन् । नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होण्डा वाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ । चार जना…