१५ वैशाख ०७९, काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता…